Prithvi Narayan Campus, Pokhara, Nepal

स्टाफ मिटिङ सम्वन्धी सूचना !

यस क्याम्पसमा निम्न मिति, समय र स्थानमा स्टाफ मिटिङ राखिएकाले कार्यरत सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुलाई अनिवार्य उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ । 

मिति : २०७९ फागुन १ गते सोमबार ।
समय : दिनको १२ः१५ बजे ।
स्थान : पृ.ना.क्याम्पसको छात्रविश्राम गृह ।
छलफलको विषय: स्व.वि.यु. निर्वाचन सम्वन्धी ।

पुनश्चः उक्त दिन १२ः१५ बजे पछिका पठनपाठन, प्रशासनिक, पुस्तकालय, प्रयोगशाला लगायत सम्पूर्ण कार्यहरू बन्द हुनेछन भने पूर्व निर्धारित परीक्षाहरु यथावत रुपमा संचालन हुनेछन् ।


प्रा.डा.सरोज कोइराला
   क्याम्पस प्रमुख
 

Published by: Administration
Published on 2023-02-08

Download Full Text