Prithvi Narayan Campus, Pokhara, Nepal

लिखित परीक्षा सम्वन्धी सूचना

 

मिति २०७६।०७।२१ गते (संशोधन मिति २०७६।०८।०५ र २०७६।०८।०९) मुख्य प्राविधिक सहायक(IT सम्वन्धी कार्य गर्ने), इलेक्ट्रिसियन(कार्यालय सहायक सरह) र कार्यालय सहायकको विज्ञापनमा आवेदन दिएका उम्मेदवारहरुको लिखित परीक्षाको मिति र समय निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षाको पाठ्यक्रम www.tuservicecommission.edu.np बाट हेर्न सकिने छ ।

लिखित परीक्षा 
मिति : २०७९ माघ ४ गते बुधवार ।
समय : विहान ८ः०० बजेदेखि ।
स्थान : पृ.ना.क्याम्पस, पोखरा ।

लिखित परीक्षामा उत्तीर्ण हुने उमेद्वारहरुको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको सुचना पछि प्रकाशित गरिने छ ।


प्रा.डा.सरोज कोइराला
   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2023-01-02

Download Full Text