Prithvi Narayan Campus, Pokhara, Nepal

हिउँदे विदा सम्वन्धी सूचना

 

मिति २०७९ पौष १७ गतेदेखि २०७९ माघ ६ गतेसम्म हिउँदे विदा हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुनश्चः उक्त अवधिका परीक्षाहरु यथावत रुपमा संचालन हुनेछन् ।


प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: Administration
Published on 2022-12-27

Download Full Text