Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह प्रथम वर्षको छात्रवृत्तिसम्वन्धी सूचना

मानविकी, ब्यवस्थापन, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तह प्रथम वर्ष २०७८ भर्ना समुह र कानून संकायअन्तर्गत एलएल.वी प्रथम वर्ष २०७६ भर्ना समुहका विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति फारम भर्ने सूचना प्रकाशित गरिएको छ ।

विस्तृत जानकारीका लागि तलको file download गर्नुहोला

बोधराज ढकाल
क्याम्पस विद्यार्थी कल्याण प्रमुख

 

Published by: Student’s Welfare
Published on 2022-08-08

Download Full Text