Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह तेश्रो वर्षको छात्रवृत्तिसम्वन्धी सूचना

मानविकी, ब्यवस्थापन, विज्ञान तथा प्रविधि र शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तह तेश्रो वर्ष २०७५ भर्ना समुहका विद्यार्थीहरुलाई निशुल्क छात्रवृत्ति सम्वन्धी सम्वन्धी सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीका लागि तलको file download गर्नुहोला 

 

बोधराज ढकाल
क्याम्पस विद्यार्थी कल्याण प्रमुख

Published by: Student’s Welfare
Published on 2022-08-08

Download Full Text