Prithvi Narayan Campus, Pokhara, Nepal

B.A.LL.B. भर्नाको लागि आवेदन दिनेबारे सूचना ।

 

त्रि.वि. कानून संकाय, डीनको कार्यालयद्वारा गत २०७७ चैत्र २१ गते लिएको प्रवेश परीक्षामा उत्तिर्ण भई यस पृथ्वीनारायण क्याम्पस, पोखरामा अध्ययन गर्न ईच्छुक विद्यार्थीहरूले आज मिति २०७८।०३।२७ गतेदेखि २०७८।०४।१० गतेसम्म रू.३००।- आवेदन शुल्क भुक्तानी गरी तल दिइएको लिंकबाट अनलाइनमार्फत आवेदन दिन सक्नुहुनेछ ।

२०७८ साउन १० गतेसम्म प्राप्त आवेदनहरूमध्येबाट प्रवेश परीक्षामा प्राप्त गरेको अंकको आधारमा Merit list प्रकाशित गरि २०७८ साउन १२ गतेदेखि भर्ना लिईनेछ ।

Application form Link

शुल्क भुक्तानी कसरी गर्ने?

1) Esewa (Go to School Fee---College Fee---Prithvi Narayan Campus--and Pay)

2) Fonepay (Just scan QR Code and Pay)

3) Bank Deposit: A/C No. 09100101101358000006 (NBL, Bagar Branch)

 

B.A.LL.B. Program

Published by: BA.LL.B Programme
Published on 2021-07-11

Download Full Text