Prithvi Narayan Campus, Pokhara, Nepal

त्रि.वि. रजिष्ट्रेशन नम्बर बारे

यस पृथ्वीनारायण क्याम्पस, पोखरामा स्नातक तह प्रथम वर्ष (२०७६ भर्ना समूह)मा अध्ययनरत विद्यार्थीहरूको त्रि.वि. दर्ता नम्बर (T.U. Registration Number) निम्न लिंकबाट डाउनलोड गर्न सकिने ब्यहोरा जानकारी गराईन्छ ।

T.U. Registration Number डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोला । 

परीक्षा फारामको लिंक : http://202.45.144.19/

परीक्षा फाराम भर्ने तरिका तल Download Full Text मा क्लिक गरी डाउनलोड गर्न सकिनेछ ।

 

 

शैक्षिक प्रशासन शाखा

 

Published by: Academic Administration
Published on 2021-05-28

Download Full Text