Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह (B.A. Sociology) को प्रयोगात्मक परिक्षा सम्बन्धी सूचना ।

उपरोक्त विषयका सम्बन्धमा यस विभाग अर्न्तगत ४ वर्षे स्नातक तह (भर्ना वर्ष २०७६) प्रथम वर्षमा मूल विषय समाजशास्त्र So. 421 र So. 422 लिएका विद्यार्थीहरुको प्रयोगात्मक परिक्षा (पूर्णाङ्क ३० + ३० = ६०) का लागि मिति २०७७।१२।१३ मा सम्पन्न अभिमुखीकरण कार्यक्रममा उपस्थित विद्यार्थिहरुको समूह विभाजन र परिक्षा तालिका निम्न अनुसार रहेको सम्वन्धीत सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । विना कुनै पूर्वजानकारी तोकिएको समयमा प्रतिवेदन नवुझाई मौखिक परिक्षमा अनुपस्थित रहने परिक्षार्थिको पुन: परिक्षा लिइने छैन, परिक्षा छुटेमा परिक्षार्थि स्वयं जिम्मेवार हुनेछन् ।

समूह विभाजन एवं सुपरभाइजर र को-सुपरभाइज सम्बन्धी विवरणसहितको विस्तृत सूचना यहाँबाट डाउनलोड गर्न सकिनेछ ।

 

 

प्रा.डा. विश्वकल्याण पराजुली

      विभागिय प्रमुख

Published by: Dept of Socio
Published on 2021-03-30

Download Full Text