Prithvi Narayan Campus, Pokhara, Nepal

स्थानीय विदा सम्वन्धी सूचना !

मिति २०७७ फागुन २८ गते शुक्रबार स्थानीय विदा राखिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुनश्चः उक्त दिनको परीक्षा यथावत रुपमा संचालन हुनेछन् ।


प्रा.डा.सरोज कोइराला
   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2021-03-09

Download Full Text