Prithvi Narayan Campus, Pokhara, Nepal

एम.एड.चौथो सेमेष्टरको प्राक्टिकम/अध्यापन अभ्यास कार्यक्रमको फारम भर्ने सूचना ।

यस क्याम्पसअन्तर्गत शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तह चौथों सेमेष्टरको प्राक्टिकम/अध्यापन अभ्यास कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुले निम्नानुसर आवेदन फारम भरी बुझाउनुहुन सूचित गरिन्छ ।

दरखान्त फारम भर्ने अवधि : २०७७।०९।२१ देखि २०७७।१०।०६ गतेसम्म ।

आवश्यक कागजातहरु

१. चौथों सेमेष्टरको भर्ना रसिद र प्रवेशपत्रको छायाप्रति ।

२. पासपोर्ट साइजको फोटो एक प्रति ।

थप जानकारीका लागि विभागमा सम्पर्क गर्नुहोला ।

 

यादवराज अधिकारी

प्रमुख

अध्यापन अभ्यास विभाग

Published by: Dept of Teaching Practice
Published on 2021-01-07

Download Full Text