Prithvi Narayan Campus, Pokhara, Nepal

इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीहरुलाई फाराम भर्ने सूचना र फाराम ।

UNDP को सहयोग तथा नेपाल ल क्याम्पस र पृथ्वीनारायण क्याम्पसको सहकार्यमा Clinical Legal Education (CLE) कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहका न्यायिक समितिसँग समन्वय गरी काम गर्न ४० जना इन्टर्न आवश्यक परेको हुँदा इन्टर्नसिपमा सहभागी हुन इच्छुक बि.ए.एलएल.बी. कार्यक्रमतर्फ पाँचौ सेमेष्टर, सातौँ सेमेष्टर र पाँचौ वर्षमा अध्ययनरत विद्यार्थीहरुले आफूले काम गर्न सक्ने स्थानीय तह स्पष्ट खुल्नेगरी यहि मिति २०७७।०७।२१ गतेभित्र अनलाइन फर्म भर्न अनुरोध गरिन्छ ।

अनलाइन फर्म यहाँ क्लिक गरी भर्न सकिनेछ ।

 

यस सम्बन्धी विस्तृत जानकारीका लागि मोबाइल नं. ९८४६१०२६७७ वा ईमेल ballb@pncampus.edu.np मा सम्पर्क गर्न सकिनेछ ।

 

 

  निर्मलकुमार कार्की

सहायक क्याम्पस प्रमुख

Published by: BA.LL.B Programme
Published on 2020-11-02

Download Full Text