Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

यस वर्ष २०७७ को शुभ विजया दशमी विदा मिति २०७७ कार्तिक १ देखि कार्तिक १५ गतेसम्म हुने भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रा.डा.सरोज कोइराला

क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2020-10-14

Download Full Text