Prithvi Narayan Campus, Pokhara, Nepal

क्याम्पसका सेवा सञ्चालन सम्बन्धी सूचना !

त्रि.वि. कर्मचारी प्रशासन महाशाखाको मिति २०७७।०३।०१ मा प्रकाशित सूचना अनुसार विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड - १९) को नेपालमा संभावित जोखिम नियन्त्रणका लागि नेपाल सरकारले गरेके लकडाउनका कारणले बन्द अवस्थामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै निकायहरु २०७७ साल आषाढ ०१ गते देखि कार्यालयमा सामाजिक / भौतिक दूरी कायम गरी दैनिक प्रशासनिक कार्यहरु कार्यालय समय विहान १०:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म सञ्चालन गर्ने त्रि.वि. कार्यकारी परिषद्को मिति २०७७/०२/३२ को  बैठकको निर्णय नं. ३१५ बाट भएकोले यस क्याम्पसका सम्पूर्ण प्रशासनिक, पुस्तकालय र प्रयोगशालाका कामहरू नियमित रूपमा सञ्चालन हुने भएकाले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

 

नन्दलाल अधिकारी

नि. क्याम्पस प्रमुख

Published by: Administration
Published on 2020-06-15

Download Full Text