Prithvi Narayan Campus, Pokhara, Nepal

ई–शिक्षा प्याकेज प्रयोगको लागि विद्यार्थीहरुलाई सूचना !

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (Covid-19) को संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लकडाउनका कारण ठप्प रहेको पठनपाठन अनलाइन माध्यमबाट केही मात्रामा सञ्चालन भईरहेको र विश्वविद्यालयले सबै विद्यार्थीहरुलाई Data package मा सहुलियत दिन अनुरोध गरेबमोजिम नेपाल टेलिकमले विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि –शिक्षा प्योकज घोषणा गरेको छ । तसर्थ उक्त –शिक्षा प्योकज प्रयोगको लागि यस क्याम्पसका नियमित विद्यार्थीहरुले आफ्नो यथार्थ विवरण सहित म्याद कायम रहेको परिचय पत्र वा भर्ना रसिद अपलोड गरी अनलाइन आवेदन फाराम मार्फत यथासिघ्र आवेदन दिनुहुन सूचित गरिन्छ । अनलाइन आवेदन फाराम यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ ।

 

 

...........................

नन्दलाल अधिकारी

नि. क्याम्पस प्रमुख

Published by: Administration
Published on 2020-05-03

Download Full Text