Prithvi Narayan Campus, Pokhara, Nepal

४ वर्षे बि.एड. चौथो वर्षको अध्यापन अभ्यास कार्यक्रमको फारम भर्ने सूचना !

यस क्याम्पसको शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले अध्यापन अभ्यास कार्यक्रम (Teaching Practice 440) मा सहभागी हुन आवेदन फारम भरी बुझाउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।  आवेदन फारम अध्यापन अभ्यास विभागबाट उपलब्ध हुनेछ।

  • दरखास्त फारम भर्ने अवधि : मिति २०७६।१०।०८ देखि २०७६।११।०७ गतेसम्म ।

प्रक्रिया र आवश्यक कागजपत्रहरू:

१. नियमित विद्यार्थीका लागि चौथो वर्षमा भर्ना भएको रसिदको प्रतिलिपी र आशिंक विद्यार्थीका लागि रु. १०००/- (एक हजार) बुझाएको सक्कल रसिद ।

२. चौथो वर्षको परीक्षा प्रवेश पत्रको प्रतिलिपि ।

४. पासपोर्ट साइजको फोटो एकप्रति ।

नोट : कार्यक्रम सम्बन्धी अन्य तालिका पछि प्रकाशित गरिने छ । थप जानकारीका लागि विभागमा सम्पर्क गर्न सकिने छ ।

 

(यादवराज अधिकारी)

अध्यापन अभ्यास विभाग

Published by: Dept of Teaching Practice
Published on 2020-01-22

Download Full Text