Prithvi Narayan Campus, Pokhara, Nepal

शोध निर्देशक सम्बन्धि अत्यन्त जरूरी सूचना !

बि.बि.एस.चौथो बर्षमाअध्ययनरत निम्नानुसार रोल नं भएका बिद्यार्थीहरुले देहाए वमोजिमका शिक्षक/शिक्षीकाहरु सँगको निर्देशनमा रहि Project Work Report तयार गरि यहि माघ १५ गते भित्र बुझाइ सक्न सम्पुर्ण बिद्यार्थीहरु लाई सुचित गरीएको छ । Project Work Report बुझाइसकेका बिद्यार्थीहरुको VIVA VOCE समेत हुने भएकोले VIVA मा आँउदा सुपरभाईजर सँग कति पटक भेट गरेको, सुपरभाइजर बाट के कति सुझाव प्राप्त भएको, प्राप्त सुझावको के कति कार्यन्वयन गरेको लिखित रुपमै आउनुहुन  समेत सम्पुर्ण बिद्यार्थीहरुलाई सुचित गरीएको छ ।

पुनश्च: Supervisor हरुले बिद्यार्थी सँग स्विकृत प्रस्तावपत्र माग गरी सोहि अनुसारमात्र सोध निर्देशन गरीदिनु हुन अनुरोध गरिन्छ ।  Supervisor र सम्बन्धित विद्यार्थीहरूको रोल नं. सहितको विस्तृत विवरण यहाँबाट डाउनलोड गर्न सकिने छ । 

 

............................

बिष्णुप्रसाद भण्डारी

प्रमुख, ब्यवस्थापन अनुसन्धान समिति

 

अन्य जानकारीका लागि सम्पर्क न. ९८५६०३३७३३

Published by: Dept of Sectoral Mgmt
Published on 2019-12-23

Download Full Text