Prithvi Narayan Campus, Pokhara, Nepal

सच्याई सूचना प्रकाशित गरिएको सम्वन्धमा ।

मिति २०७६ कार्तिक २६ गते आदर्श समाज दैनिक पत्रिकामा प्रकाशित पृ.ना.क्याम्पसमा विभिन्न पदहरुको आवश्यकता सम्वन्धी सूचनामा उल्लेख भएको पद मुख्य प्राविधिक सहायक हुनुपर्नेमा मुख्य कार्यालय सहायक भएकोले सच्याइएको छ । साथै सोही सूचनामा प्रकाशित सम्पूर्ण पदको लागि आवेदन फारम भर्ने मिति २०७६।०८।१० सम्म थप गरिएको ब्यहोरा समेत सूचित गरिन्छ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2019-11-22

Download Full Text