Prithvi Narayan Campus, Pokhara, Nepal

विज्ञान ल्याब तथा शैक्षिक उपकरण सम्वन्धी वोलपत्रको दोस्रो सुचना !

विज्ञान ल्याब तथा शैक्षिक उपकरण सम्वन्धी वोलपत्रको दोस्रो सुचना बमोजिम टेण्डर डकुमेन्ट यसैसाथ प्रकाशित गरिएको छ । यहाँ उपलब्ध डकुमेन्ट अध्ययन तथा जानकारी प्रयोजनको लागि मात्र हो । बोलपत्र पेश गर्नको लागि  आधिकारिक दस्तखत र कार्यालयको छाप भएको फाइल सामान्य प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ ।

Tender Document

Published by: Administration
Published on 2019-11-05

Download Full Text