Prithvi Narayan Campus, Pokhara, Nepal

B.Sc. प्रथम वर्षको प्रयोगात्मक परीक्षा सम्बन्धि सूचना !

त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षइक परीक्षा प्रणाली अनुरूप २०७५ साल भर्ना समूहको विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक (बि.एस्सी) तह प्रथम वर्षको विभिन्न विषयहरूको प्रयोगात्मक परीक्षा २०७६।०७।२४ गतेदेखि सुरु हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा तालिकामा तोकिएको दिन र समयको परीक्षामा सम्मिलित नभएमा परीक्षार्थी स्वयं जवाफदेही हुनेछ ।

परीक्षा तालिका यहाँबाट डाउनलोड गर्न सकिने छ ।

 

Published by: Institute of Sc. & Tech
Published on 2019-11-08

Download Full Text