Prithvi Narayan Campus, Pokhara, Nepal

शुभ विजया दशमी, हिउँदे विदा र शुभ दिपावली विदा सम्वन्धी सूचना !

यस वर्ष २०७६ को शुभ विजया दशमी, हिउँदे विदा र शुभ दिपावली विदाहरु निम्नानुसार हुने भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

·         मिति २०७६ असोज १२ देखि २०७६ असोज २६ गतेसम्म दशैं विदा ।

·         मिति २०७६ असोज २७ देखि २०७६ कार्तिक ९ गतेसम्म हिउँदे विदा ।

·         मिति २०७६ कार्तिक १० देखि २०७६ कार्तिक १२ गतेसम्म दिपावली विदा ।

·         मिति २०७६ कार्तिक १३ देखि २०७६ कार्तिक १५ गतेसम्म हिउँदे विदा ।

नोट :– कार्यरत शिक्षक तथा प्रयोगशालामा कार्यरत (कार्यालय सहयोगी बाहेक) प्राविधिक कर्मचारीहरुलाई हिउँदे विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

    क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2019-09-24

Download Full Text