Prithvi Narayan Campus, Pokhara, Nepal

एम.ए. दोस्रो सेमेष्टरको भर्ना सम्बन्धी सूचना !

यस क्याम्पसको मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तहमा सेमेष्टर प्रणाली अन्तर्गत भर्ना समूह २०७५ प्रथम वर्ष दोस्रो सेमेष्टरको भर्ना तथा पठनपाठन कार्यक्रम तपसिल अनुसार भएकोले तोकिएको समयभित्र भर्ना भैसक्नुहुन सम्बन्धित विद्यार्थीहरूलाई सूचित गरिन्छ । तोकिएको समयावधिभित्र भर्ना नभएमा नियम अनुसारको विलम्ब शुल्क लाग्ने ब्यहोरा समेत जानकारी गराइन्छ ।

तपसिल:

भर्ना हुने मिति: २०७६  आश्विन १० गतेसम्म

पठनपाठन सुरु हुने मिति: २०७६  आश्विन ०१ गतेदेखि 

 

प्रा.डा. चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

Published by: MA Programme
Published on 2019-09-15

Download Full Text