Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह दोश्रो वर्ष नियमित, आंशिक र मौका परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने सूचना !

स्नातकोत्तर तह दोश्रो वर्ष नियमित, आंशिक र मौका परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम खुला गरिएकोले सम्वन्धित सवैको लागि सूचित गरिन्छ ।

विस्तृत जानकारीका लागि Attached file Download गरी हेर्नुहोला ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2019-09-04

Download Full Text