Prithvi Narayan Campus, Pokhara, Nepal

परीक्षा सम्वन्धी सूचना !

मिति २०७६।०४।२२ गते ब्यवस्थापन विषयमा प्राध्यापनका लागि गरिएको आंशिक शिक्षकको विज्ञापनमा आवेदन दिएका उम्मेदवारहरुको परीक्षा सम्वन्धी सूचना पछि प्रकाशित गरिने ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

नन्दलाल अधिकारी

नि.क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2019-08-13

Download Full Text