Prithvi Narayan Campus, Pokhara, Nepal

B. Sc. CSIT, प्रथम सेमेस्टर २०७६ को शैक्षिक सत्रमा भर्ना सम्बन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय  अन्तर्गत सेमेस्टर प्रणाली अनुसार संचालन भएको कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) कार्यक्रम शैक्षिक सत्र २०७६ मा यस क्याम्पसमा भर्ना हुन चाहने विद्यार्थीहरुले यस क्याम्पसबाट व्यवस्था गरिएको आवेदन फाराम भरी यही मिति २०७६ भाद्र गते अपरान्ह ४:०० बजे सम्म यस क्याम्पसमा बुझाउनु हुन सूचीत गरिन्छ ।

आवेदन फाराम बुझाउने मिति : २०७६ भाद्र गतेसम्म (दोब्बर दुस्तुर २०७६।०५।१६ गतेसम्म । ) 

आवेदन फाराम दस्तुर        : रु.१५००।

प्रवेश परीक्षा हुने मिति       : २०७६ भाद्र २७ गते शुक्रवार,

प्रवेश परीक्षा हुने समय       : दिनको १२:०० देखि :०० बजेसम्म

सम्पर्क स्थान                : पृथ्वीनारायण क्याम्पस, प्रशासन भवनको कोठा नं. १०                 

आवेदन फाराम भर्न पाउने आधारहरु :

१) त्रि.वि. वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह विज्ञान (I.Sc) दोश्रो  श्रेणीमा उत्तीर्ण हुनुपर्ने ।

२) मा.वि.को कक्षा ११ र १२ विज्ञान संकायमा प्रत्येक विषयमा C-Grade ल्याएको हुनुपर्ने ।

३) A Level (Physics / Math) समूहले प्रत्येक विषयमा कम्तीमा D-Grade ल्याएको हुनुपर्ने ।

४) CTEVT  को ३ वर्षे Diploma Engineering(Physics /Math) मा कम्तीमा दोश्रो श्रेणीमा उत्तीर्ण हुनुपर्ने ।

 

आवश्यक पर्ने कागजातहरु :

१) S.L.C. / S.E.E. को लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि १।१ प्रति ।

२) +2 को Transcript र Character Certificate को प्रमाणित प्रतिलिपि १।१ प्रति ।

३)  हालसालै खिचेको पासर्पोट साइजको फोटो २ प्रति ।

(नोट : विस्तृत विवरणका लागि www.tuiost.edu.np मा हेर्न सकिनेछ ।)

 

...........................

मिनराज लम्साल

कार्यक्रम निर्देशक

Published by: Boy’s Hostel (Science)
Published on 2019-08-01

Download Full Text