Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

यस क्याम्पसअन्तर्गत मानविकी, ब्यवस्थापन र शिक्षाशास्त्र संकायतर्फ २०७५/०७६ मा संचालन भइरहेको स्नातक तह प्रथम वर्षको नियमित पठन–पाठन कार्य मिति २०७६ आषाढ ३१ गतेसम्म मात्र हुने भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2019-07-12

Download Full Text