Prithvi Narayan Campus, Pokhara, Nepal

४ वर्षे बि.एड. चौथो वर्षको बाह्य परीक्षा सम्बन्धी जरूरी सूचना !

यस क्याम्पसमा सञ्चालित ४ वर्षे बि.एड. चौथो वर्षको प्राक्टिकम (Teaching Practice - 440) को बाह्य परीक्षा निम्न मितिमा हुने भएकाले सम्बन्धित विद्यार्थीहरूको जानकारीका निमित्त यो सूचना प्रकाशित गरिन्छ ।

थप जानकारीका लागि अध्यापन अभ्यास विभागमा सम्पर्क राख्नुहोला ।

परीक्षा सुरु हुने मिति: २०७६ असार १५ गतेदेखि

 

......................................

यादवराज अधिकारी

प्रमुख

अध्यापन अभ्यास विभाग

Published by: Dept of Teaching Practice
Published on 2019-06-28

Download Full Text