Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तहको आन्तरिक परीक्षा सम्बन्धी जरूरी सूचना !

उपर्युक्त सम्बन्धमा यस क्याम्पसको मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तह प्रथम सत्र भर्ना समूह २०७५ (२०१९) र व्यवस्थापन संकाय तेस्रो सत्र भर्ना समूह २०७४ (२०१८) को अन्तिम आन्तरिक परीक्षा तालिका प्रकाशित गरिएको छ । विस्तृत समय तालिका तलको लिङ्कबाट डाउनलोड गरी हेर्न सकिनेछ ।

आन्तरिक परीक्षा तालिका डाउनलोड गर्नुहोस् ।

Published by: MA Programme
Published on 2019-06-19

Download Full Text