Prithvi Narayan Campus, Pokhara, Nepal

Urgent Notice Regarding Project Work Report of B.B.S. 4th Year

यस पृथ्वी नारायण क्याम्पस बाट शैक्षिक वर्ष २०७६ मा बि.बि.एस. चौथो वर्षमा अनिवार्य बुझाउनुपर्ने Final Project Work Report बुझाएका विद्यार्थीहरुको नामावली यसैसाथ संलग्न गरिएकोले जानकारी गराईन्छ ।
कुनै कारणवस त्रुटी भएको भेटिएमा सुचना प्रकाशित भएको मितिले ३ दिन भित्र ब्यवस्थापन अनुसन्धान समितिमा सम्पर्क गर्न हुन अनुरोध गरीएको छ ।

Project Work Report बुझाएका विद्यार्थीहरुको नामावली

 


बिष्णुप्रसाद भण्डारी
प्रमुख
ब्यवस्थापन अनुसन्धान समिति, पृथ्वी नारायण क्याम्पस पोखरा ।

Published by: Dept of Sectoral Mgmt
Published on 2019-06-03

Download Full Text