Prithvi Narayan Campus, Pokhara, Nepal

MA पहिलो सेमेष्टरको पुन: प्रवेश परीक्षाको नतिजा तथा भर्ना सम्बन्धी सूचना !

त्रिवि. मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयले यस क्याम्पसमा मिति २०७५।१०।२७ गते सन्चालन गरेको एम.ए. प्रवेश परीक्षाको नतिजा यसैसाथ प्रकाशित गरिएको छ । उत्तिर्ण परीक्षार्थीहरुले मिति २०७५/१२/८ गतेभित्र प्रात: समयमा आई भर्ना हुन सूचित गरिन्छ ।

नतिजा डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।

MA Re-entrance Result

 

प्रा.डा. चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

Published by: MA Programme
Published on 2019-03-17

Download Full Text