Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

यस क्याम्पसअन्तर्गत ब्यवस्थापन संकाय(MBS) र शिक्षाशास्त्र संकाय(M.Ed.) स्नातकोत्तर तह, प्रथम सेमेष्टर (२०७५ समुह) तर्फ शैक्षिक वर्ष २०७५/०७६ को नियमित पठन–पाठन कार्य मिति २०७५ फागुन २१ गतेदेखि हुने भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2019-02-27

Download Full Text