Prithvi Narayan Campus, Pokhara, Nepal

एम. एड. दोस्रो वर्षको (वार्षिक प्रणाली) प्राक्टिकम/ अध्यापन अभ्यास कार्यक्रमको फारम भर्ने सूचना !

यस क्याम्पसको शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको प्राक्टिकम/अध्यापन अभ्यास कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूले निम्नानुसार आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन फारम अध्यापन अभ्यास विभागबाट उपलब्ध हुनेछ।

  • दरखास्त फारम भर्ने अवधि : मिति २०७५।१०।२५ देखि २०७५।११।२५ गतेसम्म ।

प्रक्रिया र आवश्यक कागजपत्रहरू:

१. नियमित विद्यार्थीका लागि दोस्रो वर्षको भर्ना रसिदको प्रतिलिपि र आशिंक विद्यार्थीका लागि रु. १५००/- (पन्ध्र सय) बुझाएको रसिद ।

२. प्राक्टिकम/अध्यापन अभ्यास कार्यक्रममा सम्मिलित हुने विद्यार्थीहरूले दोस्रो वर्षको परीक्षा फारम अनिवार्य भरेको हुनुपर्नेछ।

३. दोस्रो वर्षको परीक्षा प्रवेश पत्रको प्रतिलिपि ।

४. पासपोर्ट साइजको फोटो एकप्रति ।

नोट : कार्यक्रम सम्बन्धी अन्य तालिका पछि प्रकाशित गरिने छ । थप जानकारीका लागि विभागमा सम्पर्क गर्न यकिने छ ।

 

(यादवराज अधिकारी)

अध्यापन अभ्यास विभाग

Published by: Dept of Teaching Practice
Published on 2019-02-11

Download Full Text