Prithvi Narayan Campus, Pokhara, Nepal

M.Sc. Chemistry को भर्ना सम्बन्धी सूचना !

त्रि.वि., विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डिनको कार्यालयद्वारा संचालित M.Sc. Chemistry को प्रवेश परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुले मिति २०७५ फागुन १४ भित्र यस क्याम्पसमा भर्ना हुन अनुरोध गरिन्छ।

भर्ना मिति : २०७५ फागुन १४ गते सम्म

भर्ना हुँदा आवश्यक पर्ने कागजातहरु :

१) S.L.C., +2 र स्नातक तहको Transcript र Character Certificate को प्रमाणित प्रतिलिपिहरू १/१ प्रति
२) हालसालै खिचेको पासपोर्ट साइजको फोटो ६ प्रति ।

पुनश्चय : कक्षा संचालन मिति पछि तोकिने छ।

 

प्रा.डा.चन्द्रबहादुर थापा
क्याम्पस प्रमुख

Published by: Dept of Chemistry
Published on 2019-02-08

Download Full Text