Prithvi Narayan Campus, Pokhara, Nepal

बि.एड. चौथो वर्षका विद्यार्थीहरूको लागि जरूरी सूचना !

पृथ्वीनारायण क्याम्पस, शिक्षाशास्त्र संकाय , ४ वर्षे बी.एड. चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले अनिवार्य रूपमा गर्नुपर्ने शिक्षण अभ्यास कोड नं. ४४० को On Campus Teaching (११० घण्टी) नियमित रूपमा पूरा गरेपछिमात्र School Teaching मा पठाउने व्यवस्था "शिक्षण अभ्यास पाठ्यांश निर्देशिका २०७५" ले तोकेको हुँदा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूले आ-आफ्नो विभागमा सम्पर्क राखी विषय शिक्षकहरूबाट तोकिएका कार्यहरू समयमै पूरा गर्नु पर्नेछ । अन्यथा विद्यालय शिक्षण कार्यक्रममा सहभागी गराउन नमिल्ने व्यहोरा सूचित गरिन्छ।

 

यादवराज अधिकारी

प्रमुख

अध्यापन अभ्यास विभाग

Published by: Dept of Teaching Practice
Published on 2019-01-31

Download Full Text