Prithvi Narayan Campus, Pokhara, Nepal

परीक्षा सम्वन्धी सूचना

मिति २०७३।१०।०६ गते मुख्य कार्यालय सहायक (IT को काम गर्ने) १(एक)जना र इलेक्ट्रिसियन (कार्यालय सहायक सरह) १(एक)जना गरी २ वटा कर्मचारीहरु करार सेवामा लिनका लागि यस क्याम्पसमा गरिएको विज्ञापनमा आवेदन दिएका उमेद्वारहरुको लिखित तथा अन्तर्वार्ताको मिति र समय निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

लिखित परीक्षा

मिति : २०७५ माघ ११ गते ।

समय : विहान ८:०० बजेदेखि । (मुख्य कार्यालय सहायकको लागि)

       प्रात: ११:३० बजेदेखि (इलेक्ट्रिसियनको लागि)

स्थान: पृ.ना.क्याम्पस, पोखरा ।

 

अन्तर्वार्ता

मिति : २०७५ माघ ११ गते ।

समय :  अपरान्ह ३ बजे (इलेक्ट्रिसियनको लागि)

        अपरान्ह ३:३० बजे (मुख्य कार्यालय सहायकको लागि)

स्थान : क्याम्पस प्रमुखको कार्यकक्ष ।

 

पुनश्च: अन्तर्वार्ताको समयमा आफ्नो सक्कल नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरु अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2019-01-20

Download Full Text