Prithvi Narayan Campus, Pokhara, Nepal

New Admission open in M.Sc. Chemistry !

यस क्याम्पसको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातकोत्तर तहमा रसायनशास्त्र (M.Sc. Chemistry) विषयमा यसै शैक्षिक वर्षदेखि पहिलो पटक अध्ययन अध्यापन गरिने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धि विस्तृत जानकारीको लागि तलको Download Full Text लिङ्कमा क्लिक गरी सूचना डाउनलोड गर्नुहोला ।

Published by: Dept of Chemistry
Published on 2019-01-02

Download Full Text