Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

मिति २०७५ पौष १५ देखि २०७५ माघ ६ सम्म हिउँदे विदा हुने भएकाले सम्बन्धित सम्पूर्ण प्राध्यापक, विद्यार्थी तथा प्राविधिक कर्मचारीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2018-12-21

Download Full Text