Prithvi Narayan Campus, Pokhara, Nepal

कानून (एलएल.वी.) प्रथम वर्षको भर्ना सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गत एलएल.वी. २०७४ समुह प्रथम वर्षमा भर्ना आवेदन मिति २०७५ मंसिर १७ गतेसम्मका लागि मात्र खुला गरिएको ब्यहोरा सूचित गरिन्छ ।

 

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2018-11-27

Download Full Text