Prithvi Narayan Campus, Pokhara, Nepal

कानून (एलएल.वी.) प्रथम वर्षको नयाँ भर्ना सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गत एलएल.वी. २०७४ भर्ना समुह प्रथम वर्षमा भर्नाका लागि केही सिट संख्या खाली भएकाले निम्नानुसारको कार्यक्रम अनुसार नयाँ भर्नाका लागि आवेदन दिनुहुन सम्वन्धित सवैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।

कार्यक्रम:—

१. आवेदन फारम भर्ने तथा भर्ना हुने अन्तिम मिति :— २०७५ असोज २३  गते सम्म ।

   (भर्ना हुने अन्तिम मिति अगावै तोकिएको विद्यार्थी कोटा पूरा भएमा भर्ना लिइने छैन ।) 

 

आवेदन दिँदा फारमसँगै निम्नानुसारको कागजातहरु पेश गर्नु पर्नेछ ।

१. एस.एल.सी.देखि स्नातक तहसम्मको शैक्षिक प्रमाणपत्रको छायाँप्रति ।

२. हालसालै खिचिएको ६ प्रति पासपोर्ट साईजको फोटो ।

 

भर्ना शुल्क फि काउण्टरमा बुझाई सम्वन्धित शैक्षिक प्रशासनबाट आवेदन फारम लिन सकिनेछ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-09-23

Download Full Text