Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह तेश्रो वर्षको भर्ना सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गतका सम्पूर्ण संकायतर्फ स्नातक तह तेश्रो वर्ष (२०७३ समुह) को भर्ना तथा पठनपाठन निम्नानुसार हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

Ø  भर्ना शुरु हुने मिति : २०७५ श्रावण २४ गते देखि ।

Ø  अन्तिम मिति : २०७५ भाद्र २२ गते सम्म ।

Ø  पढाई संचालन हुने मिति : २०७५ भाद्र १५ गते देखि ।

                       

अन्तिम मिति पश्चात भर्ना हुन आउने विद्यार्थीहरुलाई नियमानुसार विलम्ब शुल्क लाग्नेछ ।

 

 

प्रा.डा.चन्द्रबहादुर थापा

    क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2018-08-08

Download Full Text