Prithvi Narayan Campus, Pokhara, Nepal

व्यवस्थापन संकाय, स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा फाराम भर्ने सूचना ।

त्रि.वि., व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले स्नातकोत्तर तह, व्यवस्थापन संकाय, प्रथम सेमेस्टरको परीक्षा २०७५ श्रावण महिनाको चोथो सातादेखि संचालन गर्ने भएकोले यस क्याम्पसमा भर्ना भएका व्यस्थापन, स्नातकोत्तर प्रथम सेमेस्टरका सम्पूर्ण विधार्थीहरुले २०७५ असार २७ गतेभित्र परीक्षा फाराम भरी शैक्षिक प्रशासन शाखामा बुझाउनु हुन सम्बन्धीत सबैको जानकारीका लागि सूचीत गरिन्छ ।

 

आवश्यक कागजात विवरण :

·        प्रवेश परीक्षा Score Sheet को फोटोकपी ।

·        परीक्षा शुल्क बापत रु. २५००।— तिरको रसिद ।

·        हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।

·        परीक्षा फाराममा विषय सच्चाइएको पाइएमा सो परीक्षाफाराम रद्द गरिनेछ र सोको जिम्मेवारी स्वयम् विधार्थी हुनेछ ।

 

परीक्षा फाराम भर्ने अन्तिम मिति : २०७५ असार २७ गते

                                                                            

        ( उपेन्द्र  पौडेल )

    सहायक क्याम्पस प्रमुख

Published by: Faculty of Mgmt
Published on 2018-06-03

Download Full Text