सूचना !
यस पृथ्वीनारायण क्याम्पस, पोखराले प्रयोग गर्दै आइरहेको Letter head मिति २०७५।०१।२१ देखि परिवर्तन गरिएको ब्यहोरा सूचित गरिन्छ ।
परिवर्तित Letter head को ढाँचा यसैसाथ टाँस गरिएको छ ।
प्रा.डा.चन्द्रबहादुर थापा
क्याम्पस प्रमुख
Published by: Administration
Published on 2018-05-04
Download Full Text