Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह (२०६७ समुह)तृतीय वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना !

 

 

 

त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा मिति २०७४।१०।११ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार सम्पूर्ण संकायतर्फ स्नातक तह २०६७ सालमा भर्ना भई २०६८ सालमा प्रथम वर्षको परीक्षामा सामेल भएका विद्यार्थीहरुले स्नातक तह तृतीय वर्षको परीक्षा फारम भरी मिति २०७४ माघ १८ गते सम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-01-26

Download Full Text