Prithvi Narayan Campus, Pokhara, Nepal

M.Sc. Physics प्रथम सेमेष्टर २०७४ को प्रवेश परीक्षाको लागि आवेदन फर्म भर्ने सम्बन्धि सूचना !

त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयबाट सञ्चालन भएको M.Sc. Physycs सेकेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार स्नातकोत्तर तह भौतिकशास्त्र विषयको प्रवेश परीक्षाको लागि आवेदन फर्म भर्न सम्बन्धित सबै विद्यार्थीहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

कार्यक्रम:

आवेदन फर्म बुझाउने अन्तिम मिति: २०७४।१०।२६ गतेसम्म

दोब्बर दस्तुर तिरी फर्म बुझाउने अन्तिम मिति: २०७४।११।०८ गतेसम्म

प्रवेश परीक्षा शुल्क : रु.१,५००।–

 

..............................

नन्दलाल अधिकारी

सहायक क्याम्पस प्रमुख

Published by: Dept of Physics
Published on 2018-01-19

Download Full Text