Prithvi Narayan Campus, Pokhara, Nepal

DMAT खाता खोल्ने बारे सूचना !

कर्मचारी संचयकोषले ऋण लगानी गरेका जलविद्द्युत परियोजनाहरुसंग सम्वद्ध जलविद्यत कम्पनीहरुको शेयर मध्ये
कोषका संचयकर्ताका लागि छुट्याएको साधारण शेयर निकट भविष्यमा निस्कासन हुने भन्ने पत्र प्राप्त भएको हुंदा धितोपत्र नियमावलिले ASBA प्रणालीमार्फत शेयर आवेदन दिन हितग्राहि खाता (DMAT Account) अनिवार्य गरेको हुंदा यस क्याम्पसका स्थायी (DMAT खाता नभएका) सम्पूर्ण शिक्षक कर्मचारीहरुले उक्त खाता खोल्न आवश्यक पर्ने दरखास्त नेपाल बैक लिमिटेड क्याम्पस काउण्टरबाट  उपलंव्ध हुने हुनाले दरखास्त लिई सो खाता खोल्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरीएको छ ।

 

(प्रा. डा. चन्द्रवहादर थापा)

क्याम्पस प्रमख
 

Published by: Administration
Published on 2018-01-05

Download Full Text