Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

 

मिति २०७४ पौष १६ देखि २०७४ पौष ३० सम्म हिउँदे विदा हुने भएकाले सम्बन्धित सम्पूर्ण प्राध्यापक, विद्यार्थी तथा प्राविधिक कर्मचारीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

..............................

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2017-12-28

Download Full Text