Prithvi Narayan Campus, Pokhara, Nepal

एक वर्षे बी. एड. को सुक्ष्म शिक्षण सम्बन्धी सूचना !

यस क्याम्पसको शिक्षाशास्त्र संकायतर्फ एक वर्षे बी.एड. तहको अध्यापन अभ्यास कार्यक्रममा सम्मिलित हुन आवेदन फारम भरेका विद्यार्थीहरुको सुक्ष्म शिक्षण कार्यक्रम मिति २०७४ माघ २ गतेदेखि २०७४ माघ १६ गतेसम्म राखिएकाले सुक्ष्म शिक्षणका लागि सूचिकृत विद्यार्थीहरु सम्बन्धित सुपरिवेक्षकसँग सम्पर्क राखी सुक्ष्म शिक्षणमा अनिवार्य सहभागी हुनु पर्नेछ । सुक्ष्म शिक्षणमा अनुपस्थित विद्यार्थीहरुलाई अध्यापन अभ्यास कार्यक्रममा समावेश गरिने छैन ।

नोट : आंशिक विद्यार्थीहरुले अभ्यास शिक्षणका लागि रु १५००।- शुल्क बुझाउनु पर्ने भएकाले सम्बन्धित विद्यार्थीहरुले सोही अनुसार रकम थप गरेको रसिद विभागमा पेश गर्नुहुन ।

 

................................

यादवराज अधिकारी

प्रमुख

 

Published by: Dept of Teaching Practice
Published on 2017-12-20

Download Full Text