Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह प्रथम वर्षको भर्ना म्याद थप गरिएको सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र, ब्यवस्थापन र शिक्षाशास्त्र संकायको कार्यक्रममा शैक्षिक वर्ष २०७४/०७५ को लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना अवधि २०७४ कार्तिक मसान्त सम्म कायम गरिएकोमा विद्यार्थीहरुको हितलाई ध्यानमा राखि २०७४ मंसिर १५ सम्म भर्ना म्याद थप गरिएको ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

.............................

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-11-16

Download Full Text