Prithvi Narayan Campus, Pokhara, Nepal

त्रि.वि. पश्चिमाञ्चल क्षेत्रीय पुस्तकालय, पोखराको पुस्तक Koha सफ्ट्वेयरमा Entry गर्ने सम्बन्धी बोलपत्र आह्वान !

त्रि.वि पश्चिमाञ्चल क्षेत्रीय पुस्तकालय पृथ्वीनारायण क्याम्पस पोखराको केही पुस्तकहरु Koha नामक Library Software मा दर्ता (Entry) गर्नु पर्ने भएकाले क्याम्पसको आन्तरिक स्रोत र त्रि.वि. उच्चशिक्षा सुधार तथा कार्यान्वयन योजनावाट वजेटको व्यवस्था भए अनुसार हुने गरी निम्नलिखित शर्त सहितको शिलवन्दी वोलपत्र  आह्वान गरिएको छ ।

यस सम्बन्धी विस्तृत सूचना र शर्तहरू तलको लिङ्कबाट डाउनलोड गर्न सकिनेछ;

बोलपत्रको सूचना र शर्त

Published by: Library
Published on 2017-10-18

Download Full Text