Prithvi Narayan Campus, Pokhara, Nepal

BPA कार्यक्रममा भर्ना सम्बन्धी सूचना ।

BBA कार्यक्रमको CMAT मा उत्तिर्ण भएका विद्यार्थीहरु BPA (Bachelors of Public Administration) कार्यक्रममा समेत भर्ना हुन योग्य हुने हुँदा BPA मा अध्ययन गर्न चाहने विद्यार्थीहरुले आफुले प्राप्त गरेको CMAT SCORE, शैक्षिक प्रमाणपत्रहरु (एस.एल.सी. र +२) समेत समावेश गरी आवेदन दिनुहुन सूचित गरिन्छ ।

आवेदन दिने मितिः २०७४ आश्विन २२–२७ गतेसम्म
आवेदन शुल्कः रु.१,०००।–


.............................
(प्रा.डा. चन्द्रबहादुर थापा)
   क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2017-09-21

Download Full Text