Prithvi Narayan Campus, Pokhara, Nepal

विजया दशमी, हिउँदे र दिपावली बिदा सम्बन्धी सूचना !

यस वर्ष २०७४ को शुभ विजया दशमी, हिउँदे बिदा र शुभ दिपावली विदाहरु निम्नानुसार हुने भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

  • मिति २०७४ असोज ५ देखि २०७४ असोज १९ गतेसम्म दशैं बिदा ।
  • मिति २०७४ असोज २० देखि २०७४ कार्तिक १ गतेसम्म हिउँदे बिदा ।
  • मिति २०७४ कार्तिक २ देखि २०७४ कार्तिक ४ गतेसम्म दिपावली बिदा ।
  • मिति २०७४ कार्तिक ५ गते स्थानीय बिदा ।

 

नोट :– कार्यरत शिक्षक तथा प्रयोगशालामा कार्यरत (कार्यालय सहयोगी बाहेक) प्राविधिक कर्मचारीहरुलाई समेत हिउँदे बिदा हुने ब्यहोरा जानकारी गराइन्छ ।

 

...................................

प्रा.डा.चन्द्रबहादुर थापा

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-09-20

Download Full Text